श्री गणेश माध्यामिक विद्यालय अवसरले भरीपूर्ण भविष्यमा विश्वास गर्दछ । त्यस्ताे भविष्य जहाँ सही शिक्षा र सीपबाट सुसज्जित मानव संसाधनका माध्यमबाट विकाशाेन्मुख देशहरू अाफ्नाे सुदुर भविष्य निर्माणका लागी नयाँ गाेरेटाे काेर्न सक्छन् । श्री गणेश माध्यामिक विद्यालय विश्वास गदर्छ कि शिक्षा नै गरीवी, असमानता र अस्थिरता हटाउने अनि जलवायु परीवर्तन, राेगब्याधी र अतिवादसंग लड्ने अचुक अस्त्र हाे । र, गणेश माध्यामिक विद्यालय याे कुरामा पनि सचेत छ कि सारा संसारकाे अर्थतन्त्र एक आपसमा अर्न्तनिहीत छन् । यसरी एकअापसमा अर्न्तनिहीत अर्थतन्त्रमा अाजका युवाहरूलार्इ समय सुहाउँदाे शिक्षा र सीप प्रदान नगर्नु देशका लागि अार्थिक र सामाजिक रूपमा ठूलाे नाेक्सानी हुनेछ । हामी अतितमा फर्केर हेर्नु अावश्यक छैन कि,यदी हामीले प्रतिबद्दता गरेकाे प्रणबाट हामी बन्चित भयाैं भने देश कहाँ पुग्छ । अवसरबाट बन्चित युवाहरू सजिलै षडयन्त्र, जालझेल र अतिवादकाे दुष्चक्रमा फस्नेछन् । तसर्थ, विद्यार्थीहरूलार्इ समय सापेक्ष २१ अाैं शताब्दीका लागी अावश्यक शिक्षा र सीप प्रदान गर्नु अाज अपरिहार्य भैसकेकाे छ । सरकारी विद्यालयमा पनि गुणस्तरीय शिक्षा संभव छ, मिलेर हामी सक्छाैं भन्ने भनाइलाइ गणेश माविले साथर्क तुल्याउन सकेकाे छ । विद्यालयले गुणस्तरीय शिक्षामा गरेका राम्रा अभ्यासहरूलाइ संरक्षण, सम्बर्धन र विस्तार गर्ने उद्देश्यले याे समुह गठन गरीएकाे हाे । अव शिक्षामा पुर्नजागरण अावश्यक छ र गणेश माध्यामिक विद्यालयबाट हामीले यसकाे श्रीगणेश गरेका छाैं । याे महाअभियानमा यहाँहरूकाे साथ र सहयाेगकाे लागी सादर अनुराेध छ ।
Shree Ganesh Secondary School believes in a future filled with opportunity — a future where, with the right education and skills, developing countries can find new routes to growth, built on human capital. It believes that education and skills provide the best route out of poverty, inequality, and instability, and our best safeguard against climate change, disease, and extremism.
And we are clear that in an increasingly interconnected global economy and society, the social and economic costs of failing to give young people the skills they need will affect us all. We do not have to look far back in history to see what happens when young people are denied the future they have been promised — the unskilled, the discontented, and the disconnected are easy prey for those wishing to spread anger and fear and radicalization.
The movement "Quality Education is Possible in Public Schools and Together We Can" has a significant role to play than ever since. Lets join together to promote, preserve and disseminate the good practices of Ganesh School.
No comments:
तपाईंको प्रतिकृया